नेपालमा पब्जी प्रतिबन्धको तयारी, आखिर किन ?

अहिले चर्चित मोबाइलमा हुने गेम पबजीका कारण बालबालिकाहरु पारिवार र समाजबाट टाढा मात्रै भइरहेका छैनन्, उनीहरु एकाग्र, हिंस्रक र उदण्डसमेत बनिरहेको पाइएको छ । तपाइँले कहिल्यै आफ्नै घर वा छिमेकमा बच्चा वा ठूला मान्छेहरु पनि ‘हान हान, मार मार’ ऊ त्यहाँ लुकेको छ भन्दै कराएको सुन्नुभएको होला । बाहिर सुन्दा के के नै भयो जस्तो … Continue reading नेपालमा पब्जी प्रतिबन्धको तयारी, आखिर किन ?